प्रवास
हुन्डी कारोबारमा संलग्न नहुन यूएईस्थित नेपाली दूतावासको चेतावनी
16 डिसेम्बर 2025, 03:13 अपराह्नभारतमा ७ वटा बस आपसमा ठोक्किएर दुर्घटना : ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सात वटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा बढी...
16 डिसेम्बर 2025, 01:17 अपराह्नरुस-युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता ‘अहिलेसम्मकै नजिक’ पुगेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्लिनमा प्रमुख नेताहरूसँग भएको वार्तापछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता ‘अहिलेसम्मकै सबैभन्दा न...
16 डिसेम्बर 2025, 09:38 पूर्वाह्न
तीन वर्षपछि कतारमा नेसनल डे हुने
15 डिसेम्बर 2025, 08:45 अपराह्नएनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्...
15 डिसेम्बर 2025, 06:16 अपराह्नबोन्डी बीच गोलीकाण्ड: १६ जनाको ज्यान जाने आक्रमणका अभियुक्त पाकिस्तानी बाबु–छोरा !
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा संलग्न दुई आक्रमणकारी पाकिस्तानी बाबु–छोरा रहेको पाइएको फ्री प्रेस जर्नलले लेखेको छ । ...
15 डिसेम्बर 2025, 01:15 अपराह्न
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १...
15 डिसेम्बर 2025, 09:30 पूर्वाह्नअष्ट्रेलिया गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु, ३८ जना घाइते
अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।&nbsp...
15 डिसेम्बर 2025, 08:25 पूर्वाह्न
एनआरएनए महाधिवेशनको मिति घोषणा, फागुन ११ देखि १३ सम्म हुने
15 डिसेम्बर 2025, 07:55 पूर्वाह्न
दुई नेपाली विद्यार्थीले उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने
14 डिसेम्बर 2025, 04:45 अपराह्नसुडानमा राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ जना घाइते
सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बङ...
14 डिसेम्बर 2025, 02:03 अपराह्न
मस्कको कम्पनी स्पेसएक्सको मूल्याङ्कन ८०० अर्ब डलर
काठमाडौँ । एलन मस्कको कम्पनी, स्पेसएक्सले आफ्नो मूल्याङ्कन ८०० अर्ब डलर तोकिएको छ । प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसनले शेयरधारकहरूलाई दिएको ज्ञापनपत्रमा...
14 डिसेम्बर 2025, 10:00 पूर्वाह्नडेलिभरी ब्वाई बने जीवनरक्षक, फ्रिजरमा फसेकी महिलाको ज्यान बचाएपछि कम्पनीको सेयर उपहार
चीनको हुनान प्रान्तमा एक डेलिभरी ब्वाईको सजगताले फ्रिजरमा फसेकी महिलाको ज्यान जोगिएको छ ।  महिलाको जीवन बचाएबापत उनले डेलिभरी ब्वाईलाई आफ्नै कम्पनीको ...
14 डिसेम्बर 2025, 09:41 पूर्वाह्नजेफ्री एपस्टिनका अपराधबारे ट्रम्पलाई जानकारी !
जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक हुने क्रम जारी रहँदा अधिकांश अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एपस्टिनका कथित अपराधहरूबारे जान...
14 डिसेम्बर 2025, 07:48 पूर्वाह्नसिरियामा आफ्ना दुई सैनिक मारिएपछि कडा बदला लिने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा भएको आक्रमणपछि कडा बदला लिने चेतावनी दिएका छन् ।  उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक जना नागरिक दोभाषेक...
14 डिसेम्बर 2025, 07:30 पूर्वाह्नसिरियामा आईएसको एम्बुस: दुई अमेरिकी सैनिक र एक दोभाषेको मृत्यु
सिरियाको मध्य भागमा पर्ने पाल्मिरामा इस्लामिक स्टेट (आइएस) का बन्दुकधारीले थापेको एम्बुसमा परी दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको छ।&...
14 डिसेम्बर 2025, 07:16 पूर्वाह्नअमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ को मृत्यु
अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन्।  रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित...
14 डिसेम्बर 2025, 07:00 पूर्वाह्ननेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nepal-china-cluturel-prograMME-400x220.jpeg" class="attachment-medi...
13 डिसेम्बर 2025, 09:52 अपराह्न
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवःछोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
13 डिसेम्बर 2025, 02:46 अपराह्न