राष्ट्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ । खानेपानी मन्त्रालय र सङ्घर्ष समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा आज पनि पुनः छलफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए। विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन […]
पूरा समाचार पढ्नुहोस्