राष्ट्रिय समाचार
वीरेन्द्रबहादुर बस्नेतको पार्टीलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको अग्रसरतामा खोलिएको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ ।
सोमबार आयोगले उक्त पार्टीका अध्यक्ष दिनेश प्रसाईंलाई प्रमाणपत्र दिएको हो । उक्त अवसरमा कलाकार निशा अधिकारीसहित गतिशील लोकतान्त्रिक पार्टीका अन्य नेताहरू पनि पुगेका थिए ।
पियुषप्रसाद कायस्थ महासचिव रहेको पार्टीमा बस्नेत भने सदस्य मात्र छन् । बस्नेतले मोरङबाट निर्वाचन लड्ने तयारी गरेका छन् । गत असोज ३० गते उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
दलको ...
पूरा समाचार पढ्नुहोस्