निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा
khabarhub.com|
Monday, 10 Nov 2025, 03:33 PM
Share
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले निःशुल्क पाउनु पर्ने बताएकी छन् । भक्तपुर क्यान्सर अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले आधारभूत स्वास्थ्य सेवाको लागि स्थानीय तहका सरकार जिम्मेवार हुनुपर्ने समेत बताइन् । संविधानमै उल्लेख भएको निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही पनि नागरिक बञ्चित हुनुहुँदैन त्यसैले आधारभूत स्वास्थ्य सेवा प्रदान […]