अन्तर्राष्ट्रिय
चीनले गर्याे नयाँ लो अर्थ अर्बिट स्याटलाइट प्रक्षेपण
काठमाडौं । चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ अर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो स्याटलाइट समूह, जुन इन्टरनेट कन्स्टेलेसनको १३ औँ समूह हो । यो स्याटेलाइट बेइजिङको स्थानिय समय अनुसार बिहान १०ः४१ बजे लङ मार्च–१२ कैरियर रकेटमा सवार भएर आकाशमा प्रक्षेपित भएको हो । प्रक्षेपणअघि रकेटको ट्रान्सफर […]
पूरा समाचार पढ्नुहोस्