राष्ट्रिय समाचार

एउटा अनौठो शपथ– हुरुरु आए, आफैं कुर्सी–टेबल मिलाए, अनि मुख्यमन्त्री बनाए !

lokaantar.com | Monday, 10 Nov 2025, 01:51 PM
Share
एउटा अनौठो शपथ– हुरुरु आए, आफैं कुर्सी–टेबल मिलाए, अनि मुख्यमन्त्री बनाए !
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानीस्थित पानस कटेजका कर्मचारी रोशन कार्कीलाई सोमबार बिहान ४ बजे नै फोन आयो । सुतिरहेका बेला उनलाई फोन गर्ने व्यक्ति थिए– सोही वडाका वडाध्यक्ष विराटकुमार विष्ट । विष्टले फोनमा भने– एकछिनमा ७०/८० जना बसेर चिया पिउँदै एउटा मीटिङ गर्नुछ । चिया तयार बनाउनुहोला । कार्कीले जवाफ फर्काए– अहिले त स्टाफहरू पनि आएका छैनन्, सबै सुतेका छन् । लगत्तै विष्टले भने– अरू केही होइन, चिया मात्र खाने हो, तयार गरिदिनुस् । वडाध्यक्षले नै जोडबल गरेपछि कार्कील...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?