विशेष
प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।
सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए...
पूरा समाचार पढ्नुहोस्