समाज

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

अनलाइनखबर | Monday, 10 Nov 2025, 01:40 PM
Share
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् । त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए । तस्वीरहरू : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?