राष्ट्रिय समाचार

मधेशका मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

lokaantar.com | Monday, 10 Nov 2025, 11:51 AM
Share
मधेशका मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो
नयाँ मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मधेश प्रदेशमा विरोध शुरू भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विरोध शुरू भएको हो । त्यसक्रममा मधेश केन्द्रित दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गरेका छन् । केहीले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको झण्डा निकालेर फ्याँकेका थिए । प्रदेश राजधानी बाहिरको जिल्लामा लगेर मुख्यमन्त्रीलाई शपथ गराइएपछि सोमबार बिहानैदेखि मधेश प्रदेशमा विरोध शुरू भएको हो । भण्डारीले महोत्तरीक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}