विशेष
क्रिकेट रंगशालामा धुर्मुस-सुन्तलीले करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट
२४ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट तयार भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ […]
पूरा समाचार पढ्नुहोस्