समाज
२१ फागुनमा निर्वाचन हुन्छ, द्विविधा नराखौं : गगन थापा
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गरेका हुन् । पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत […]
पूरा समाचार पढ्नुहोस्