खेलकुद

विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु अनुबन्ध

kendrabindu.com | Monday, 10 Nov 2025, 08:47 AM
Share
विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु अनुबन्ध
काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ड्समा रही उपाधि जिताएका पुबुदु यसपटक विराटनगर किङ्सको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका हुन्। उनी नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पनि हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले मार्टिन गप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}