राष्ट्रिय समाचार

संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो फागुन २१ हो : गगन थापा

lokaantar.com | Monday, 10 Nov 2025, 08:41 AM
Share
संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो फागुन २१ हो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपायका रूपमा व्याख्या गरेका छन्। थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।” उनका अनुसार प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नेपाली कांग्रेसले यही धारणा स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ। “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}