विशेष
तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउदो १५ मंसिरसम्म आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३०० भन्दा बढी संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । अहिलेसम्म १५० वटा बुक भइसकेका छन । आइतबार आयोजित पत्रकार सम्मेलनमा मेला...
पूरा समाचार पढ्नुहोस्