खेलकुद

प्रथम श्रेणी क्रिकेटमा लगातार आठ छक्का, ११ बलमै अर्धशतक

lokaantar.com | Monday, 10 Nov 2025, 06:41 AM
Share
प्रथम श्रेणी क्रिकेटमा लगातार आठ छक्का, ११ बलमै अर्धशतक
भारतको मेघालयका क्रिकेटर आकाश कुमारले घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । उनले यो उपलब्धि केवल ११ बलमा हासिल गरेका हुन् । आकाशले अरुणाचल प्रदेश विरुद्धको रणजी ट्रफीको प्लेट ग्रुप खेलमा यो उपलब्धि हासिल गरे। यो खेल सुरतमा खेलिरहेको थियो । आकाशले आफ्नो इनिङमा कुल १४ बल खेले र ५० रन बनाए । उनले यस इनिङमा लगातार आठ छक्का प्रहार गरे। उनी प्रथम श्रेणी क्रिकेटमा लगातार आठ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?