गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा पालिकाले सार्बजनिक बिदा गर्ने निर्णय गरेको हो। सोमबार मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको […]