कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो
khabarhub.com|
Sunday, 09 Nov 2025, 09:59 PM
Share
काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको रजत पदकमा जितेको छ। श्रीलंकाको कोलोम्बोस्थित सुगाथाडासा स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल रजत पदकमा सिमित बनेको हो। नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले लगातार दोस्रो सेट २०–२५ र तेस्रो सेट २१–२५ ले […]