राष्ट्रिय समाचार
सुजन कडरियाको आह्वान : घर फर्कनुहोस्, घर अझै उस्तै छ
हाल संगठनको गतिविधिमा निष्क्रियजस्तै रहेका अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले नेकपा एमाले र अनेरास्ववियुबाट अलग रहेका कार्यकर्तालाई पुनः संगठनमा फर्किन आह्वान गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “घर फर्क अभियान” सुरु गर्ने घोषणा गर्दै सबैलाई पार्टी र संगठनमा पुनः एकताको भावना जगाउन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “केही कारणवश नेकपा एमाले र अखिलबाट बाहिर रहनुहुने सम्पूर्ण कमरेडहरूलाई पार्टीको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्दछु। आऊ नहोस्, घर फर्कनुहोस् &mda...
पूरा समाचार पढ्नुहोस्