खेलकुद

चेन्नईले सन्जु सामसन ल्याउन जडेजालाई ‘ट्रेड’ गर्ने सम्भावना

अनलाइनखबर | Sunday, 09 Nov 2025, 09:04 PM
Share
चेन्नईले सन्जु सामसन ल्याउन जडेजालाई ‘ट्रेड’ गर्ने सम्भावना
२३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमै सबैभन्दा चर्चित ट्रेड यतिखेर चर्चामा छ । चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सबाट विकेटकिपर ब्याटर सन्जु सामसनलाई ल्याउने तयारी गरेको खबर छ। यसको साटोमा चेन्नईले आफ्ना दुई स्टार खेलाडीहरू रविन्द्र जडेजा र साम करान राजस्थानमा पठाउने सम्भावना रहेको समाचार संस्था क्रिकन्फोमा उल्लेख छ। दुवै क्लबले तीनै खेलाडीसँग […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}