विशेष

नेपाल ट्रस्टको जग्गा प्रकरण : राजनीतिक पहुँचको आधारमा लाभ लिनेहरू अनुसन्धानको घेरामा

अनलाइनखबर | Sunday, 09 Nov 2025, 08:48 PM
Share
नेपाल ट्रस्टको जग्गा प्रकरण : राजनीतिक पहुँचको आधारमा लाभ लिनेहरू अनुसन्धानको घेरामा
सीआईबीका अधिकारीहरू राजनीतिक तहका व्यक्ति को हुन् र कसरी लाभ लिए भन्ने अहिल्यै खुलाउन चाहँदैनन् । नेपाल ट्रस्टले गरेको निर्णयका बेला मुलुकको राजनीतिक नेतृत्वमा बसेकाहरूको विवरण केलाउँदा प्रमुख तीन दलका शीर्ष नेताहरू त्यतिबेला पालैपालो सत्तामा रहेको देखिन्छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}