खेलकुद

काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

kharibot.com | Sunday, 09 Nov 2025, 08:30 PM
Share
काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल
काठमाडौं । नेपालले काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बनेको छ ।  श्रीलंकामा आइतबार भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग पाँच सेटमा ३-२ ले पराजित भएपछि उपविजेता बनेको हो ।  खेलको पहिलो सेट २५-२२ ले जितेको नेपाली टिम  दोस्रो सेटमा २५-२० को पराजित भएको थियो ।  त्यस्तै तेस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो भने चौथो सेटमा नेपालले कमब्याक गर्दौ २५-१३ को जित हासिल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}