राष्ट्रिय समाचार
स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन डा केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गरेका छन् ।
डा केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् ।
डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाल पनि टोलीमा थिए। डा केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र पनि बुझाए।
प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्...
पूरा समाचार पढ्नुहोस्