पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरू’ पुस्तक लोकार्पण गरिएको छ । चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्व स्वास्थ्य सचिव एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आइतबार कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण गर्दै उनले […]