विशेष

नेकपामा आबद्ध हुन भीम रावल सकारात्मक, अशोक राईलाई पनि समेट्ने तयारी

अनलाइनखबर | Sunday, 09 Nov 2025, 07:43 PM
Share
नेकपामा आबद्ध हुन भीम रावल सकारात्मक, अशोक राईलाई पनि समेट्ने तयारी
आइतबार साँझ भएको छलफलको अनौपचारिक सहमति नभत्केको अवस्थामा केही दिन मै रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सक्नेछन् । आइतबार साँझ प्रचण्ड, माधव नेपाल, भिम रावल, प्रकाश ज्वाला, भानुभक्त जोशीबीच छलफल भएको थियो । उक्त छलफल सकारात्मक छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?