विशेष

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

lokaantar.com | Sunday, 09 Nov 2025, 06:55 PM
Share
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने
जिल्ला प्रशासन कार्यालय, गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो । घाइतेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्च बापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, ध्रुव परियार, कुमार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}