खेलकुद
एभरेस्ट महिला भलिबल लिग : बाँकी ७ खेलका लागि तालिका सार्वजनिक
२३ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण बीचमै रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म गर्ने तय भएको थियो । यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो […]
पूरा समाचार पढ्नुहोस्