राष्ट्रिय समाचार
हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने सङ्गोष्ठी काठमाडौंमा सम्पन्न, हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा जोड
काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार संस्थाहरुले प्रभावकारी सञ्चार तथा […]
पूरा समाचार पढ्नुहोस्