खेलकुद
सेफ अली जैबले चितवनबाट एनपीएल खेल्ने
२० कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जैबले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । उनले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए जहाँ टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका उनले […]
पूरा समाचार पढ्नुहोस्