राष्ट्रिय समाचार

सरकारलाई ओलीको चेतावनी– आन्दोलन इजाजत लिएर हुने छैन, सीडीओको आदेश संविधानभन्दा माथि होइन

lokaantar.com | Sunday, 09 Nov 2025, 05:31 PM
Share
सरकारलाई ओलीको चेतावनी– आन्दोलन इजाजत लिएर हुने छैन, सीडीओको आदेश संविधानभन्दा माथि होइन
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनले अनुमति नदिए पनि आन्दोलन हुने बताएका छन् । आन्दोलन इजाजत लिएर नहुने उनको भनाइ छ । युवा संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारको विरोध गर्ने प्रदर्शन प्रशासनको अनुमति लिएर नहुने बताएका हुन् । ‘अस्ति युवाहरूले शान्तिका लागि मोटरसाइकल र्‍याली गर्छु भन्दा दिइएन । म प्रशासनलाई सुझाव दिन चाहन्छु, अहिले त्यति नै भनौं, सुझाव– आन्दोलन इजाजत लिएर हुने छैन । आन्दोलन अनुमति लिएर हुने छैन । आन्दोलन तपाईंहरूको स्वीकृत...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}