समाज
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत ग्रेडेड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । बोर्डले पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएकोमा ७६ हजार ३६७ जना विद्यार्थीले सबै...
पूरा समाचार पढ्नुहोस्