राष्ट्रिय समाचार
देश जलाउन मैदानमा देखिएका तत्वहरू नै अहिले देश चलाउने कुर्सीमा विराजमान छन्– ओली
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश जलाउने तत्व नै अहिले सत्ताको कुर्सीमा बस्ने तमासा भइरहेको टिप्पणी गरेका छन् । अहिले सत्तामा रहेकाहरू भदौ २४ गते मैदानमा देखिएको उनको भनाइ छ ।
आइतबार काठमाडौंमा युवा संघको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले देश जलाउनेहरू देश चलाउने ठाउँमा पुग्नु तमासा भएको बताएका हुन् ।
‘यतिबेला देश जलाउने पनि, चलाउने पनि तिनै । एउटा तमासा भइरहेको छ । जसले जलाउने, त्यसैले चलाउने, त्यस्तो तमासा भइरहेको छ । जलाउने पनि यिनै थिए, मैदानमा दे...
पूरा समाचार पढ्नुहोस्