काठमाडौं– मौसममा सुधार आएसँगै काठमाडौं उपत्यकाबाट हिमाल देखिएको छ । नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमान्चक र मनमोहक देखिएको छ । यस वर्ष ‘मोन्था’ चक्रवात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएउको थियो । अब भने हिउँदको छनक दिँदै मौसम खुलेको छ । तस्बिरहरू : सफल […]