अर्थतन्त्र

३० अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

kendrabindu.com | Sunday, 09 Nov 2025, 04:08 PM
Share
३० अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत विहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आय भने कुल […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}