राष्ट्रिय समाचार

कांग्रेस सांसदको हस्ताक्षर अभियान, पुन:स्थापनको पक्षमा निर्णय लिन पार्टीलाई दबाब

lokaantar.com | Sunday, 09 Nov 2025, 04:05 PM
Share
कांग्रेस सांसदको हस्ताक्षर अभियान, पुन:स्थापनको पक्षमा निर्णय लिन पार्टीलाई दबाब
विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सांसदहरूको हस्ताक्षर अभियान शुरू गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन शुरू गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एवं तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले औपचारिक निर्णय गरोस् भन्ने दबाब सिर्जना गर्नका लागि हस्ताक्षर संकलन शुरू भएको लोकान्तरलाई जानकारी दिए । ‘प्रतिनिधि पुन:स्थापनाका लागि हिजोबाट कांग्रेसमा सांसदहरूको हस्ताक्षर जुटाउन थालिएको छ । पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकाले पुन:स्थ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}