अर्थतन्त्र
जिली अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो
काठमाडौं । जिली अटोग्रुप आफ्नो पूर्णत विद्युतीय एसयुभी जिली एक्स–५ को २ लाख १० हजार युनिट विक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले जिली एक्स–५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ । उत्पादक देश चीनमा जिली एक्स–५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको […]
पूरा समाचार पढ्नुहोस्