समाज

समाजले नदेखेको कुलमानको अर्को पाटो: लोकप्रियताको आडमा छोपिएका दर्जन बढी भ्रष्टाचार काण्ड

lokaantar.com | Sunday, 09 Nov 2025, 02:23 PM
Share
समाजले नदेखेको कुलमानको अर्को पाटो: लोकप्रियताको आडमा छोपिएका दर्जन बढी भ्रष्टाचार काण्ड
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्‍याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएको छ । कुलमानले आफू ऊर्जामन्त्री बनेपछि २०८२ असोज ५ गते सिलवाललाई प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यसपछि असोज ६ गते भारतबाट आयात हुने विद्युतका लागि महंगो शुल्क तिर्ने सम्झौता भएको हो । भारतीय कम्पनी पावर ट्रेड अफ इन्डिया (पीटीसी)ले प्रतियुनिट ६.७४ भारु (१०.७८ नेपाली रुपैयाँ)मा व...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}