विशेष
दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।
साथै बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको...
पूरा समाचार पढ्नुहोस्