विशेष
काठमाडौं महानगरभित्र फोहोर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु जलाउन प्रतिबन्ध
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहोर बाल्न प्रतिबन्ध लगाएको छ ।
चिसो बढेसँगै फोहोर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेपछि महानगरले प्रतिबन्ध लगाएको हो ।
जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । खुला रूपमा बालिने बस्तुकै कारण पनि प्रदूषण बढेको महानगरको निष्कर्ष छ ।
विभागकी प्रमुख सरिता राईले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस प्रकारको निर्णय...
पूरा समाचार पढ्नुहोस्