राष्ट्रिय समाचार

श्रम संस्कृति पार्टीको प्रदेश कार्यालय बुटवलमा

lokaantar.com | Sunday, 09 Nov 2025, 02:00 PM
Share
श्रम संस्कृति पार्टीको प्रदेश कार्यालय बुटवलमा
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाइ गरी पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठनलाई विस्तार गर्दै अघि बढ्ने बताए । श्रम गर्दै अघि बढ्ने पार्टीको अवधारणाअनुसार आफूहरू अघि बढ्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य भीम गौतमले जिल्ला र प्रदेशका संगठनलाई पूर्णता दिने काम भइरहेको जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?