विशेष
जेन–जी मुभमेन्ट अलायन्सले बालेनलाई भन्यो– सुकुम्बासीमाथि दम्भ नदेखाऊ
जेन–जी मुभमेन्ट अलायन्सले स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न र उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ।
पूरा समाचार पढ्नुहोस्