प्रवास
जमिनमा ठोक्किएर रुसी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
रुसी राज्य दागेस्तानमा एउटा रुसी केए-२२६ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर गएर जमिनमा ठोक्किको हो ।
मृत्यु हुनेमा एउटै इलेक्ट्रोमेकानिकल प्लान्टका चार कर्मचारी पनि थिए । दुर्घटनाको कारण अझै थाहा भएको छैन ।
हेलिकप्टर दागेस्तानको अची-सु गाउँ नजिकै क्यास्पियन सागर क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
समाचारअनुसार हवाई उपकरण निर्माण गर्ने रक्षा कम्पनी हो ।
पूरा समाचार पढ्नुहोस्