रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने
khabarhub.com|
Sunday, 09 Nov 2025, 12:01 PM
Share
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिएको छ। चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उक्त बैठकले देशभरबाट उपस्थित आमन्त्रित प्रतिनिधिहरूबीच देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रुपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको […]