एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन
khabarhub.com|
Sunday, 09 Nov 2025, 09:38 AM
Share
काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आयोजना गरेको पालिका स्तरीय जनपरिचालन कार्यक्रमलाई सफल बनाउन पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका हुन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार भनेका […]