विशेष
रास्वपा विस्तारित बैठकमा तोसिमाले पेश गरेको 'रिफर्मेसन मार्गचित्र' मा के छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको पार्टी रिफर्मेसन मार्गचित्र सार्बजनिक गरेकी छन् ।
तोसिमाले शुक्रबार र शनिबार चितवनमा सम्पन्न भएको विस्तारिक बैठकमा पार्टी रिफर्मेसनको मार्गचित्र प्रस्तुत गरेकी थिइन् । तर बैठकले उनको प्रस्तावलाई 'महत्व' भने दिएन ।
पार्टीले उनको...
पूरा समाचार पढ्नुहोस्