प्रदेश मुख्य समाचार
कैलालीमा लागूऔषधसहित ८ जना पक्राउ
२३ कात्तिक, धनगढी । कैलालीमा लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार धनगढीदेखि भजनीसम्मका विभिन्न ठाउँमा प्रहरीले संयुक्त रुपमा गरेको जाँचका क्रममा लागूऔषधसहित ८ जनालाई पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–१३ झलारीबाट एक ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । शंकाका आधारमा चेकजाँच गर्दा २३ वर्षीय प्रविन्द […]
पूरा समाचार पढ्नुहोस्