विशेष
रास्वपाको समानुपातिक उम्मेदवार आव्हान: युवा २७ र प्रवासबाट १० प्रतिशत प्रतिनिधित्व, २०७९ का उम्मेदवारलाई रोक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ ।
समानुपातिक उम्मेदवारको मापदण्ड बनाउदै रास्वपाले यसअघि २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार यस पटकको निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ...
पूरा समाचार पढ्नुहोस्