खेलकुद
हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित
काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
युएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै ६ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो ।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको...
पूरा समाचार पढ्नुहोस्