काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्यापछि साढे ३ घण्टा देखि उडान तथा अवतरण अवरुद्ध छ । ३३ पटक भन्दा बढी समय काठमाडौंका आकाशमै फन्को लगाएपछि कतार एयरवेजको जहाज ढाका डाइभर्ट भएको हो । यसअघि दुबई एयरवेजको जहाज पनि दिल्ली पठाइएको थियो। विमानस्थल बन्द […]