राष्ट्रिय समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ घण्टादेखि एयर फिल्ड लाइटिङमा समस्या, दर्जनौं उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ घण्टादेखि एयर फिल्ड लाइटिङमा समस्या देखिएको छ । तर हालसम्म कुन ठाउँमा फल्ट भएको हो भन्ने यकिन पत्ता लाग्न सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार शनिबार बिहान ४ बजेदेखि रनवे लाइटमा समस्या उत्पन्न भएको हो। ‘आज बिहान ४ बजेदेखि नै रनवेभरि बल्ने लाइटमा समस्या भएको हो। सबै अन्डरग्राउन्ड तार हुन्छन्। तीन किलोमिटर वारी र तीन किलोमिटर पारीको अन्डरग्राउन्ड तारमा कहाँ के समस्या भयो, त्यो पत्ता लाग्न सकेको छैन। जमिनमुनिको विषय भएकाले प्राविधिकहरू बिहानै...
पूरा समाचार पढ्नुहोस्