अर्थतन्त्र

गुठीचौर गाउँपालिकाले १ वर्षमा संकलन गर्‍यो ३३ लाख राजस्व

lokaantar.com | शनिबार, 08 नोभेम्बर 2025, 03:37 अपराह्न
Share
गुठीचौर गाउँपालिकाले १ वर्षमा संकलन गर्‍यो ३३ लाख राजस्व
जुम्लाको गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट ८२ हजार, वडा – २ बाट एक लाख, वडा ३ बाट एक लाख ५३ हजार, वडा ४ बाट दुई लाख ६८ हजार र वडा ५ बाट दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले जानकारी दिइन् । त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिस्ट्रेसन शुल्कबाट तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ । गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवब...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?